आफूले आफैलाई गोली हान्न लगाएको आरोपमा ‘धर्मगुरु’ श्रीनिवासाचार्य पक्राउ

मोरङ । हिन्दू धर्मका कट्टर प्रचारक पण्डित श्रीनिवासाचार्यलाई आफैले आफैलाई गोली हान्न लगाएको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ । गत चैत्र २५ गते विहान करिब २ बजे विराटनगर महानगरपालिका वडा नं. १४ जतुवाको रामजानकी मन्दिर नजिक श्रीमद भागवत सप्ताह पुराणका लागि वाचन गर्न गएको बेला उनलाई गोली प्रहार गरिएको थियो । पण्डित श्रीनिवासाचार्य संगै … Continue reading आफूले आफैलाई गोली हान्न लगाएको आरोपमा ‘धर्मगुरु’ श्रीनिवासाचार्य पक्राउ